गृहपृष्ठ विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेद्वारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा
विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेद्वारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा
काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए ।
महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।





