काठमाडौं,१३ पौष। नेकपा माओवादी केन्द्रकाे काठमाडाैंमा जारी महाधिवेशनकाे बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साेमबार प्रस्ताव गरेकाे प्रतिवेदनमाथि समूहगत छलफल हुँदै । उनकाे प्रस्तवमाथि छलफल गर्न २५ वटा समूह बनेकाे छ । ति समूहले आज मंगलबारदेखि छलफल चलाएकाे छ ।