२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच भेटवार्ता

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरु बिच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रम र निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका सचिवालयले जनाएको छ । आगामी निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार