२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ रूपन्देहीको तिलोत्तमामा पानीमा डुबेर एक जनाको मृ’त्यु

रूपन्देहीको तिलोत्तमामा पानीमा डुबेर एक जनाको मृ’त्यु

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१६ बिउलीस्थित नहरमा डुबेर सोही नगरपालिका-१६ जुडा बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-३ घर भएका १४ वर्षीय सन्देश श्रेष्ठको आइतबार साँझ मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार