२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी

नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार