२०८३ असार ११ गते बिहीवार | June 25, 2026
गृहपृष्ठ नेयमारले थपे सम्झौता
एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग नयाँ सम्झौता गरेका छन् ।
नेयमारले शनिबार पीएसजीसँग नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौता अनुसार नेयमार सन् २०२५ सम्म पीएसजीमा रहने छन् ।
नेयमार सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए ।