गृहपृष्ठ ईपिएल वर्षाले प्राभावित खेल नयाँ मितिमा हुने, मिति सहित
ईपिएल वर्षाले प्राभावित खेल नयाँ मितिमा हुने, मिति सहित
काठमाण्डौं – काठमाण्डौंमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत सोमबार टस समेत हुन नपाई रोकिएको दुई वटा खेलहरु नयाँ मितिमा खेलिने भएको छ।
सोमबार विहानको काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको तथा दिउसोको चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल मैदान खेल्नलायक नहुँदा टस समेत नभई स्थगित गरिएको थियो।
दुवै खेल पछि एक/एक अंक नबाँड्दै आयोजकले टिमहरुलाई नयाँ मितिमा खेल गर्ने प्रस्ताव गरेको थियो जसमा टिमहरु सहमत भएका हुन्।
नयाँ खेल तालिका






