२०८३ वैशाख २ गते बुधवार | April 15, 2026

गृहपृष्ठ यूइएफए नेसन्स लिग : नेसन्स लिग फुटबलमा क्रोयसियाको पहिलो जित

यूइएफए नेसन्स लिग : नेसन्स लिग फुटबलमा क्रोयसियाको पहिलो जित

काठमाडौँ । यूइएफए नेसन्स लिग फुटबलमा क्रोयसियाले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे । यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार