२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ यूइएफए नेसन्स लिग : अष्ट्रियाले फ्रान्सलाई बराबरीमा रोक्यो

यूइएफए नेसन्स लिग : अष्ट्रियाले फ्रान्सलाई बराबरीमा रोक्यो

काठमाडौँ । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिएको छ।

समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे । यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो हार हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार