२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ यूईएफए नेसन्स लिग : दश खेलाडीमा सीमित इंग्ल्यान्ड हंगेरीसँग पराजित

यूईएफए नेसन्स लिग : दश खेलाडीमा सीमित इंग्ल्यान्ड हंगेरीसँग पराजित

काठमाडौं । दश खेलाडीमा सीमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।

हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार