२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो।

भारतले प्रस्तुत गरेको २३५ रनको लक्ष्य न्युजिल्यान्डले १२ दममलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार