२०८३ जेठ १८ गते सोमवार | June 01, 2026

गृहपृष्ठ काराबाओ कप : म्यानचेस्टर युनाईटेड नटिङघम फरेस्टलाई हराउदै फाइनल प्रवेश

काराबाओ कप : म्यानचेस्टर युनाईटेड नटिङघम फरेस्टलाई हराउदै फाइनल प्रवेश

काठमाडौँ । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाईटेड नटिङघम फरेस्टलाई २-० ले हराउँदै फाइनल पुगेको हो । अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार