२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ इटालियन सिरीए : युभेन्ट्सलेद्वारा फियोरेन्टिना पराजित

इटालियन सिरीए : युभेन्ट्सलेद्वारा फियोरेन्टिना पराजित

काठमाडौँ । इटालियन सिरीए कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ। पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो।

यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो। पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार