२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ आज देशभर सबैजसो प्रदेशमा वर्षाको सम्भावना

आज देशभर सबैजसो प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार