२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौं । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबार प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भू-भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार