२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ अधिकांश स्थानमा मौसम बदली, बर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा मौसम बदली, बर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका देशका अधिकांश भू–भागमा आज (बुधबार) मौसममा बदली भएको मौसमविदले बताएका छन् । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।

प्रदेश–२ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन सापकोटाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार