२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ सम्रिद्दी नेपालबाट पवन परियारको “बरियो” गीत बजारमा ( भिडियो सहित )

सम्रिद्दी नेपालबाट पवन परियारको “बरियो” गीत बजारमा ( भिडियो सहित )

लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको “बरियो” बोलको गीत सम्रिद्दी नेपाल युटुव च्यानलबाट सार्वजनिक भएको छ । पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीतलाई कृष्ण मल्ल ठकुरीले शब्द कोरेका हुन् भने सन्जय पाल्पालीले लय तयार पारेका हुन् ।

गीत निकै मिठो बनेको र स्रोता तथा दर्शकले रुचाउने आकलन गरेको छन् । यो म्युजिक भिडियोमा रुचाईएकी मोडल अनु साह र पवन परियारको उत्कृष्ठ अभिनय रहेको देख्न सकिन्छ । नवराज घिमिरेको छायांकन रहेको भिडियोलाई बिर बहादुर थारुले सम्पादन गरेका छन् भने प्रबिन थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार