गृहपृष्ठ भुमिराज थापाको उत्कृस्ट लय शब्दमा नयाँ गीत “चरि भुरुरु” बजारमा (भिडियो सहित)
भुमिराज थापाको उत्कृस्ट लय शब्दमा नयाँ गीत “चरि भुरुरु” बजारमा (भिडियो सहित)
चर्चित गायक प्रिन्स लम्साल भुमिराज थापा दिपिका ब्याम्बु मगरको आवाजमा भुमिराज थापाको शब्द लय मा रहेको गीत चरि भुरुरु परिवर्तन डिजिटल युटुब च्यान्नलबाट बजारमा आएको छ ।
पवन परियार प्रिन्स लम्साल भुमिराज थापा दिपिका ब्याम्बु मगरको अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । त्यस्तै अत्यन्त राम्रो शब्द रहेको गीतको मन छुने आकर्षक लय बनेको छ। प्रबिन थापाले भिडियोलाइ निर्देशन गरेका हुन् । गीत सबैको मनमा बस्ने कुरामा सम्पूर्ण दर्शक श्रोताले मन पराउने सम्पूर्ण टीमले अपेक्षा राखेको छ ।
भिडियो हेर्नुहोस्:





