गृहपृष्ठ गायक पौडेल लोक सांगीतिक यात्रामा फड्को मार्दै
गायक पौडेल लोक सांगीतिक यात्रामा फड्को मार्दै
“ओए कान्छू म परदेश जान्छु” दर्शक श्रोताको अत्याधिक माया प्राप्त गरेको यो गीत “National Brand music award 2077” मा यस गीतका गायक पुरुषोत्तम पौडेल नब गायकबाट उत्कृष्ट Top 5 नोमिनेसनमा पर्न सफल भएका छन् । लामोसमय देखि लोकदोहोरी क्षेत्रमा लागेका पौडेल उमंग म्युजिक कम्पनीका संचालक पनि हुन् ।
यसरी यो क्षेत्रमा लाग्दा विभिन्न बाधा अबरोध पार गर्दै त्यस्तै पारिवारिक पृष्ठभुमि पनि यस तर्फ नभएको र परिवारवाट पनि त्यति यस क्षेत्रमा लाग्न सहयोग नपाएका पौडेल अहिले भने सबैले साथ दिदै आएको उनले; बताए । अहिले ति संगीत क्षेत्रमा लाग्दाका पाएका दुख सम्झिदा निकै नरमाइलो लाग्छ तर यसरी अवार्ड जितियोस या नजितियोस मनोनयनमा पर्नु नै मेरा लागि सफलता रहेको र दर्शकको माया पाउदा निकै खुशी लाग्छ र अझ धेरै मिहिनेत गर्ने हौसला मिलेको उनको भनाइ रहेको छ ।
यदि पौडेललाई विजेता बनाउन चाहनुहुन्छ र उनको सांगीतिक यात्रामा अझ निखारता देख्न चनुहुने सम्पूर्ण दर्शक श्रोतालाई म्यासेज बक्समा गइ NBM space 25B लेखी 34343 मा सेन्ड गरेर अवार्ड जिताई अझै अगि बढ्न प्रोत्साहन गर्न सम्पूर्ण दर्शक श्रोता सामु अनुरोध गरेका छन् ।
आउनुहोस तपाई हामी सम्पूर्ण मिलि पौडेललाई यो अवार्ड बिजेजा बने सांगीतिक क्षेत्रमा अझै सुनौलो बनाउने प्रेरणाप्रदान गरौ ।
गायक पुरुशोत्तम पौडेलको सांगीतिक यात्रामा कहिल्यै ठेस नलागोस सांगीतिक यात्रामा सदा सफलता मिलोस सम्पूर्ण उदयमान अनलाइन टिम शुभकामना ब्यक्त गर्दछौ ।
पौडेललाई नोमिनेशन पार्न सफल गीतको पुरा भिडियो :





