२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ गायक गणेश अधिकारीको “किन होर रुनी मायालु” बजारमा (भिडियो सहित)

गायक गणेश अधिकारीको “किन होर रुनी मायालु” बजारमा (भिडियो सहित)

लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको किन होर रुनी मायालु बजारमा आएको छ । गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको आवाज रहेको छ । सारिका केसी र महेन्द्र गौतमको अभिनय रहेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस् :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार