२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मेशना म्युजिक कम्पनीबाट बाल गायक सचिन परियारको के छ हजुर बजारमा (भिडियो सहित)

मेशना म्युजिक कम्पनीबाट बाल गायक सचिन परियारको के छ हजुर बजारमा (भिडियो सहित)

बाल गायक सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारी को आवाजमा के छ हजुर बोलको गीत मेशना म्युजिकको युटुव च्यानलबाट  सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन् । गीत निकै मिठो बन्न सफल भएको छ ।

बजारमा बाल कलाकारको गायकपनको चर्चा छ यसै मध्ये यो एक चर्चित गित हो के छ हजुर भिडियोमा बसन्त ओली तेजेन्द्र गौतम किरन बिक अभिशेक बानिया कृष्मा परियारसंगै थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ । भिडियोलाई राजेश घिमिरेले छायांकन बिकाश ज्ञवालीले सम्पादन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार