२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ भर्खरै IPO निस्कासन गरेको सानिमा जनरल इन्स्योरेन्सले मुनाफाबाट लाभांश नदिने

भर्खरै IPO निस्कासन गरेको सानिमा जनरल इन्स्योरेन्सले मुनाफाबाट लाभांश नदिने

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ

फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले विना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको जानकारी गराएको छ ।

उक्त बैठकले वित्तीय विवरण सम्बन्धी निर्देशन  बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।

 

source : abhiyan daily
source : abhiyan daily

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार