गृहपृष्ठ ग्रीन लाइफको IPO आज बाडफाड हुदै , तपाईलाई कति पर्यो हेर्न यहा क्लिक गर्नुहोस।
ग्रीन लाइफको IPO आज बाडफाड हुदै , तपाईलाई कति पर्यो हेर्न यहा क्लिक गर्नुहोस।
ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज हुदै छ । उक्त साधारण शेयरको मंगलबार प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।
उक्त शेयर न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।
केहि बेरमा नतिजा सार्बजनिक भएपछी आफ्नो ग्रीन लाइफ हाइड्रोपावरछनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।
SOURCE : MEROLAGANI.COM





