२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ पाल्पामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

पाल्पा रामपुर नगरपालिका वडा नं ७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुदा एकको घटनास्थलमा नै मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नं ६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु रानाको बिहिवार राती साढे नौ वजे मोटरसाइकलमा यात्राका क्रममा सडक पुलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जादै लु १३ प ६८१४ नम्बरको मोटरसाइकलमा जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार