२०८३ असार २५ गते बिहीवार | July 09, 2026
गृहपृष्ठ चौध लाख बहत्तर हजार कित्ता बाेनस नेप्सेमा सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा (सोमबार ) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
@laganikhabar