२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ चौधरी ग्रुपले वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्दै

चौधरी ग्रुपले वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्दै

सेयर बजारमा उत्पादन कम्पनीहरुले साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् । शिभम सिमेन्टले आईपिओ जारी गरीसकेको छ भने सर्वोत्तम सिमेन्टले बुक बिल्ङिबाट आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । त्यसै गरी वाईवाई चाउचाउको पनि आईपीओ जारी गर्ने चौधरी ग्रुपले बताएका छन् ।

भारतमा पनि आईपीओ निष्कासन प्रकिया अगाडी बढिरहेको बेला नेपालमा पनि यसको आईपीओ निष्कासनबारे चर्चा चुलिएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले पनि वाईवाई नेपालको सेयर बजारमा आउने बताएका छन् ।

चौधरीले वाईवाई नेपालको आईपीओ छिट्टै बजारमा आउने बताएका छन् । उनले एक अन्तरवार्तामा वाईवाई नेपालको आईपीओ बजारमा आउने बताएका हुन् । चौधरी ग्रुपमा आजसम्म कुनै लगानीकर्ताको लगानी डुबेको छैन्  ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार