२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ बस दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु, २७ जना घाईते

बस दुर्घटना हुँदा दाङमा दुई जनाको मृत्यु, २७ जना घाईते

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहरु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ ।

घटनाको थप बिवरण आउन बाकी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार