२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

एजेन्सी । भारतका चर्चित र्यापर यो यो हनी सिंह समस्यामा परेका छन् । र्यापर सिंहमाथि उनकी पत्नी शालिनीले एक गम्भिर आरोप लगाएकी छिन् । भारतिय मिडियाका अनुसार र्यापर सिंहकी पत्निले घरेलु हिंसाको आरोप लगाएकी हुन् ।

उनीहरुले १० वर्ष अघि २३ जनवरी २०११ मा विवाह गरेका थिए । शालिनीले आफ्नो कम्प्लेनमा हनी सिंह माथी कुटपीट गरेको र महिलाहरुसँग सम्बन्ध राख्दै हिँडेको आरोप लगाएकी छिन् । शालिनीले आफू लामो समयदेखि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार