२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ जन्मदिनमा रक्तदान गरी सामाजिक कार्य

जन्मदिनमा रक्तदान गरी सामाजिक कार्य

बुटवल । रक्तदान गरेर मनाय बुटवलका कमल पान्डेय ले २६ औं जन्मदिन । बुटवल ११ देबिनगर मा बस्ने कमल पान्डेय तथा उनका साथीहरूले २५ युनिट रगत संकलन गरेर साथिको जन्मदिन मनाए ।

पार्टी गरेर मनाउनु भन्दा धेरै आनन्द आएको कार्यक्रमका संयोजक रामजी के.सि. ले बताउनु भएको छ अब जन्मदिन मनाउदा धेरै खर्च गरेर पार्टी गर्ने परम्परा लाई अन्त्य गर्दै सामाजिक कार्यमा युवाहरु लाग्नुपर्ने कमल पान्डेय ले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार