गृहपृष्ठ अमेरिकाविरुद्ध रोहितको अर्धशतक
अमेरिकाविरुद्ध रोहितको अर्धशतक
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
जवाफी ब्याटिङ गरिरहेको नेपालका रोहित पौडलले अर्धशतक पूरा गरेका छन् ।
रोहितले ७९ बलमा ५४ रन पूरा गरेका हुन् ।
यस अघि नेपालका कुशल ले अर्धशतक पूरा गरेका थिए ।





