२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ एम.एड.प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)

एम.एड.प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)

काठमाडौं ,१ असोज । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले एम.एड.प्रवेश परीक्षाको परीक्षा केन्द्रहरु सार्वजनिक गरेको छ ।

असोज १२ गते सञ्चालन हुने शिक्षाशास्त्र संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा आधारीत स्नातकोत्तर तह एम.एड. कार्यक्रमको प्रवेश परीक्षाका लागि परीक्षा केन्द्रहरु सार्वजनिक गरेको हो ।

Exam_Center_for_M.Ed._Entrance_2077078

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार