२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ युवा नेता ज्ञवालिको महाधिवेशन प्रतिनिधिमा उमेदवारि

युवा नेता ज्ञवालिको महाधिवेशन प्रतिनिधिमा उमेदवारि

 

अर्घाखाँची ।

खांचिकोटका युवा नेता ऋषब ज्ञवालिले आसन महाधिवेशनमा अर्घाखाँची बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनाबमा भिड्ने घोढणा गरेका छन ।

१८ गते सम्पन्न सन्धिखर्क सात खाचिकोटको वार्ड अधिबेशनमा सन्धिखर्क सात बाट अधिबेशन सर्व सहमतिमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित ऋषब ज्ञवाली आगामी माहाधिबेशनकोलागी अर्घाखाँची बाट महाधिबेशन प्रतिनिधिको उम्मेद्बारी दिने घोषणा गरेका छन ।

नेपाली काङ्ग्रेसका युवा र जुझारु नेता ज्ञवाली सन्धिखर्क सात ज्ञवालिटोलामा जन्मिएर काङ्ग्रेसको संगठन र बिकासका लागि अथक प्रयास गर्दै आएका छन । उनले आगामी महाधिबेशनको लागि प्रतिनिधि हुँदै केन्द्रमा सक्षम नेतृत्व चुन्न पहल गर्ने र केन्द्रमा काङ्ग्रेस अर्घाखाँचीको पहिचान बनाउन भुमिका खेल्ने प्रतिबद्धता जनाउदै आफुलाइ जिताउन सबैमा अपिल गरेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार