गृहपृष्ठ हेमन्त कान्छा रसाइलीको ‘धन कमाउन हिडे म लाहुर’टिकटक देखी युटुवसम्म चर्चा(हेरौ भिडियो)
हेमन्त कान्छा रसाइलीको ‘धन कमाउन हिडे म लाहुर’टिकटक देखी युटुवसम्म चर्चा(हेरौ भिडियो)
सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्
यतिबेला,
अर्जुन हेमन्त कान्छा रसाईली र सुनिता बुढाको आवाजमा नयाँ गित ‘धन कमाउन हिडे म लाहुर’ बजारमा चर्चा कमाएको छ। गित युटुव ट्रेन्डिडंमा छ। गितको शब्द स्वरमा निखारतापन संगै मनै छुने संगित बनेको गितलाई दर्शक श्रोताले मन पराउछन्।
गितमा राजकुमार बगरको शब्द/ लय रहेको छ।सारिका केसी गोविन्द पोख्रेलको अभिनय रहेको भिडियोलाइ बिनोद भण्डारीले भिडियोलाइ निर्देशन गेरेका हुन्। गितलाई सफलताको शुभकामना।
हेरौ भिडियो:





