गृहपृष्ठ NIC ASIA Bank द्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव
NIC ASIA Bank द्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव
NIC ASIA Bank द्वारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।





