२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ गणेश अधिकारी को सुमधुर आवाजमा “महलमा बस्ने मायालु” चर्चामा (हेर्नुहोस भिडियो)

गणेश अधिकारी को सुमधुर आवाजमा “महलमा बस्ने मायालु” चर्चामा (हेर्नुहोस भिडियो)

काठमाडौं । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त यतिबेला करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।

यतिबेला, गणेश अधिकारी र बर्षा लम्साल को आवाजमा नयाँ गीत  ‘महलमा बस्ने मायालु ’ संजीब न्यौपानेको युटुव च्यानलबाट बजारमा आएको  छ ।
गीतमा गणेश अधिकारीको शब्द लय रहेको छ भने एलिना रायमाझी समीर न्यौपाने र सुरज लामिछाने को अभिनय रहेको भिडियोलाइ आशिर प्रताप जंगले निर्देशन गेरेका हुन् ।

पुरा भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार