गृहपृष्ठ नेपाल प्रहरीका आठ जना एसपीबाट एसएसपीमा बढुवा सिफारिस,हेर्नुहोस कोको परे ?
नेपाल प्रहरीका आठ जना एसपीबाट एसएसपीमा बढुवा सिफारिस,हेर्नुहोस कोको परे ?
काठमाडौं,३० कार्तिक । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीपराज भण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल लगाएतलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
baduwa-ssp-janapad-2078-07-29





