२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ बिष्णुमुर्ती भट्टराईको शब्द रचनामा “मेरो तस्बिर” बजारमा (भिडियो सहित)

बिष्णुमुर्ती भट्टराईको शब्द रचनामा “मेरो तस्बिर” बजारमा (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।

रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्

यतिबेला,

डा. बिष्णुमुर्ती भट्टराईको उत्कृष्ठ शब्द रचनामा रहेको आधुनिक गीत “मेरो तस्विर”बजारमा आएको छ।

भट्टराईको शब्द रचनामा तयार भएको गीतलाई श्रिधर अधिकारीले लय गरेका हुन्। गीतमा कृष्णमुर्ती भट्टराईको एकल आवाज रहेको छ।

डा. विष्णुमुर्ती भट्टराई रोजा क्षेत्री जुनु एस डी सुवार्ना दिपेश अभिनय रहेको भिडियोलाइ निर्देशन तथा सम्पादन दिपक श्रेष्ठले गेरेका हुन्।गीतको भिडियो सर्जक भट्टराईको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार