गृहपृष्ठ सुनको मूल्य तोलामा तीन सयले बढ्यो
सुनको मूल्य तोलामा तीन सयले बढ्यो
तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।





