२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ १३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो,हेर्नुहोस् कहाँ कति छ माग संख्या ?

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो,हेर्नुहोस् कहाँ कति छ माग संख्या ?

काठमाडौं, १४ पुस।  शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी काेटा खुलामा ७ हजार २०३ रहेकाे छ ।

याेग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयाेगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेकाे छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

सूचना :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार