२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ चितवनमा पाँच दलले सातवटै तहमा चुनावी तालमेल गर्ने निर्णय

चितवनमा पाँच दलले सातवटै तहमा चुनावी तालमेल गर्ने निर्णय

चितवन । चितवनमा पाँच दलले स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन्।

आइतबार बसेको गठबन्धनमा आबद्ध पाँच दलका नेताहरुको बैठकले जिल्लाका सातवटै तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्।

शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिले भरतपुर महानगरपालिकाको प्रमुख अरु दललाई नदिने निर्णय गरेको थियो। भरतपुरको प्रमुखमा माओवादी केन्द्रले दाबी गरेपछि कांग्रेस बिच्केको छ।

तर आइतबार पाँच दलले चार बुँदे सहमति सार्वजनिक गरेका छन्। जिल्लाको वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १र१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच भएको सहमति यस्तो छ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार