गृहपृष्ठ त्रिविद्वारा परीक्षा तालिका प्रकाशित (तालिका सहित)
त्रिविद्वारा परीक्षा तालिका प्रकाशित (तालिका सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले परीक्षा तालिका प्रकाशित गरेको हो । ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोश्रो वर्ष चौथो वर्ष चौथो शत्र २०७५ समूहको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरिएको हो ।
त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन गरिने स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोश्रो वर्ष चौथो शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
परीक्षा तालिका :






