२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ त्रिविद्धारा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा

त्रिविद्धारा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा ३ वर्षे व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरिएको छ।

नतिजा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाईट www.tuexam.edu.np मार्फत अर्थात NTC बाट 3BBS Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार