२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ निक क्रिगोसलाई हराउँदै नोभाक जोकोभिचलाई सातौं विम्बल्डन टेनिसको उपाधि

निक क्रिगोसलाई हराउँदै नोभाक जोकोभिचलाई सातौं विम्बल्डन टेनिसको उपाधि

काठमाडौँ । अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले।

दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६, ६-३, ६-४,  ७-६ (७-३) को सेट निकाले । जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार