२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ सेयर बजार आज झिनो अंकले ओरालो

सेयर बजार आज झिनो अंकले ओरालो

काठमाडौं । सेयर बजार झिनो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार २ घण्टा खुलेको सेयर बजारको नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार