२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ दोस्रो टी-२० अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानसँग इंग्ल्यान्ड पराजित

दोस्रो टी-२० अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानसँग इंग्ल्यान्ड पराजित

काठमाडौँ । इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ ।

बिहीबार राति कराँचीमा भएको खेलमा भ्रमणकारी टोली इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै पाकिस्तान १० विकेटले विजयी भयो । यस जितसँगै ७ खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार