२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मौसम अपडेट : आजको देशभरको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ । आज प्रदेश १, बागमती र गण्डकीसहित बाँकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, मधेस र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुनेछ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार