गृहपृष्ठ नेकपा एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग गरेको घोषणा
नेकपा एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग गरेको घोषणा
असोज २२, २०७९ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिबार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।