२०८३ असोज १२ गते सोमवार | September 28, 2026
गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : टोटनहमसँग ब्राइटन पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले ब्राइटनलाई पराजित गरेको छ ।
शनिबार राति टोटनहमले ब्राइटनलाई १-० ले हराएको हो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ।