२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।

आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले आफूले कानुनले तोकेको अवधिभित्रै निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबीसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार