गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिका सहित )
त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा हेर्ने तरिका सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तीन बर्षे बिए तेस्रो वर्ष (3 year’s B.A. 3rd year 2078)को नतिजा प्रकाशित गरेको छ ।
त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ । उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय छानेर आफ्नो रोलनम्बर राखेर हेर्न सकिनेछ ।







